जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चारजना पक्राउ
काठमाडौं- गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीले खबरहबलाई बताएअनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउनेमध्ये अहिलेसम्म चारजना समातिएका हुन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बस्ने दिनेश खड्का छन् … Continue reading जडीबुटी उत्पादन कम्पनीमा आगो लगाउने चारजना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed