भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?

काठमाडौं– भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ । पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको उच्च स्तरीय संयन्त्रको बैठक बस्ने बताइएको छ । भारतीय सेनाले भने पाकिस्तानी आक्रमणबाट कश्मिरमा ३ भारतीयको ज्यान गएको जनाएको छ … Continue reading भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?