प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव (महादेव) बारेमा अनौठो तर्क गरेका छन् । काठमाडौंमा सोमबार नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भगवान् शिव चाम्लिङ (किरात राई जातिको एक थर) हुनसक्ने तर्क गरेका हुन् । उनले उक्त सम्बोधनका क्रममा भगवान् शिवलेले खेलेका ओढारहरूलाई अहिले हलेसी भन्ने गरिएको तर्क गरे … Continue reading प्रधानमन्त्रीको अनौठो तर्क : भगवान् शिव चाम्लिङ हुन सक्छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed