मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय

काठमाडौं– नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् । उनले काठमाडौंको थापा गाउँस्थित मण्डला नाटक घरनजिकैको उक्त घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन् । उक्त घरमा अबको केही दिनमै कार्यालय उद्घाटन गरिने भएको छ । उक्त घर मदन भण्डारी फाउन्डेशनको नाममा … Continue reading मदनले ०४८ को चुनाव प्रचारका लागि प्रयोग गरेकै घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय