नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै
काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी पुस्ताको आन्दोलनको सामना गर्नुपर्ने भएको छ । टिकटकमार्फत स्वतः आन्दोलनको घोषणा गरेर सोमबारदेखि यो पुस्ता सडकमा आउन लागेको हो । सरकारले बेलैमा संयम अपनाएन भने नयाँ पुस्ताको स्वतस्फूर्त आन्दोलन वर्तमान सत्ताका लागि निकै महंगो पर्न सक्ने विश्लेषण हुन थालेको छ । सरकारले अहिले फेसबुक लगायत … Continue reading नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed