प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा
काठमाडौं- रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणले तनावको अवस्था ल्याउन थालेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी गठनपछि पहिलोपटक आइतबार गृहजिल्ला पुगेका जनार्दन शर्मालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्ताले रोक्ने कोसिस गरेका छन् । गृहजिल्लामा नयाँ दलबाट राजनीतिक गतिविधि सुरु गरेको दिन नै आइतबार उनलाई कालो झण्डा देखाएर नेकपा कार्यकर्ताले विरोध गरेका छन् । शर्मा नेपाल एयरलाइन्सको … Continue reading प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed