बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार फर्किएकी छन् । बालेन्द्रको सिनमंगल-गैह्रीगाउँस्थित निवासमा आइतबार दिउँसो २ बजे पुगेकी उनले परिवारजनलाई समवेदना प्रकट गरेर सिंहदबार फर्किएकी हुन् । जेन-जी आन्दोलनपछि बालेनकै बलमा प्रधानमन्त्री बनेकी कार्की फागुन २१ मा चुनाव गराउने पक्षमा छिन् । उता बालेनले भदौ … Continue reading बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री