फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो

काठमाडौं– भारतले गरेको हवाइ आक्रमणमा कम्तीमा एउटा रफायल लडाकु विमान पाकिस्तानले खसालेको फ्रान्सेली गुप्तचर स्रोतले पुष्टि गरेको छ । एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको बदला लिन भारतले पाकिस्तानमा ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारवाही गरेको हो । भारतीय कारवाहीको जवाफस्वरुप पाकिस्तानले भारतका ५ वटा लडाकु विमान खसालेको … Continue reading फ्रान्सेली स्रोतको दाबी : पाकिस्तानले भारतको ‘कम्तीमा एउटा’ रफायल खसाल्यो