पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी

काठमाडौं– भारतले पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप बुधबार भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका ९ स्थानमा हवाइ आक्रमण गरेको थियो । भारतले अब थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको भारतीय टेलिभिजन आज तकले जनाएको छ … Continue reading पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी