पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी « Khabarhub

पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप बुधबार भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका ९ स्थानमा हवाइ आक्रमण गरेको थियो ।

भारतले अब थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको भारतीय टेलिभिजन आज तकले जनाएको छ । पाकिस्तानमा सञ्चालित आतंककारी शिविरलाई लक्षित गरी भारतले १२ स्थान पहिचान गरेको जनाइएको छ ।

पाकिस्तान अधिनस्थ कश्मीरसहित पाकिस्तानका अन्य भूभागमा समेत आक्रमणका लागि भारतले पूरा तयारी गरेको छ ।

भारतीय जासुसी निकाय रिसर्च एण्ड एनालाइसिस विङ रअले आक्रमणको निशाना पहिचान गरेको आज तकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ३ : १८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक