उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको बताएका छन् । अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौंको कीर्तिपुरमा आइतबार सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म नेतृत्व नछाड्ने पनि बताए ‘७० वर्ष उमेरको कुरा आयो । ७० वर्षे उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ … Continue reading उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed