भोटेकोशीको बाढीमा मृत्यु भएका सात जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएका सात जनाको शव फेला परेको छ ।  नेपाल प्रहरीले दिउँसो ३ बजेसम्मको बाढीबाट भएको मानवीय क्षति तथा उद्धारको अवस्था अपडेट गर्दै सात जनाको शव फेला परेको जनाएको छ ।  प्रहरीले फेला परेको शवबारे विस्तृत केही खुलाएको छैन । प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ … Continue reading भोटेकोशीको बाढीमा मृत्यु भएका सात जनाको शव भेटियो