फेसबुकका भरमा लगानी नगर्न नेप्सेको आग्रह
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर बजारमा फेसबुक, टिकटक, एक्स (टुइटर)का भरमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत शेयर लगानीकर्तालाई यस्तो आग्रह गरेको हो । ‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत आउने प्रस्तावका भरमा लगानी नगरौँ’, नेप्सेले भनेको छ, ‘सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकर मार्फत … Continue reading फेसबुकका भरमा लगानी नगर्न नेप्सेको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed