फेसबुकका भरमा लगानी नगर्न नेप्सेको आग्रह  « Khabarhub

फेसबुकका भरमा लगानी नगर्न नेप्सेको आग्रह 


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर बजारमा फेसबुक, टिकटक, एक्स (टुइटर)का भरमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत शेयर लगानीकर्तालाई यस्तो आग्रह गरेको हो । 

‘फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत आउने प्रस्तावका भरमा लगानी नगरौँ’, नेप्सेले भनेको छ, ‘सेयर बजारमा कारोबार गर्दा लाइसेन्स प्राप्त सेयर ब्रोकर मार्फत गरौँ ।’

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : १५ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर