गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त

तेलअभिभ– इजरायलको सुरक्षा क्याबिनेटले गाजा पट्टीको उत्तरी भागस्थित गाजा सिटीमाथि नियन्त्रण गर्न सेना (आईडीएफ) लाई स्वीकृति दिएको छ। यो निर्णय गर्न क्याबिनेटको बैठक झण्डै १० घण्टा चलेको थियो। इजरायली सेनाले गाजा क्षेत्रको करिब ७५ प्रतिशत भागमा नियन्त्रण भइसकेको दाबी गर्दै आएको छ। बाँकी २५ प्रतिशत भाग (विशेषगरी गाजा सिटी) अझै पनि हमासको प्रभावमा रहेको बताइएको … Continue reading गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त