अर्थतन्त्र पुनरुत्थानबारे गभर्नर र सरोकारवालाबीच छलफल (तस्बिरहरू)
काठमाडौँ – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैङ्कको भूमिका’ विषयक नीति संवाद कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित नीति संवादका प्रमुख अतिथि नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेल थिए । पूर्वप्रधानन्यायाधीश डा. कल्याण श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमलाई नेपाल सरकारका पूर्वमुख्यसचिव एवम् … Continue reading अर्थतन्त्र पुनरुत्थानबारे गभर्नर र सरोकारवालाबीच छलफल (तस्बिरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed