एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी अध्यक्षका दाबेदार एवम् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा दस्तावेज पेश गरेका छन् । २७–२९ मंसिरमा हुने ११ औँ महाधिवेशनमा पेश गर्ने गरी पोखरेलले महासचिव शंकर पोखरेललाई उक्त दस्तावेज पेश गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले दस्तावेज अस्वीकार्ने संकेतसहित पार्टी कार्यालयमा आउन नमानेपछि … Continue reading एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)