हिमाल अस्पतालले ज्यान लियो, उपभोक्ता अदालतले न्याय दियो !

काठमाडौं– मोरङको पथरी शनिश्चरे घर भएका गंगा गौतम (गौरब दर्पण) गायक तथा संगीतकर्मी हुन् । पत्नी आशिका भण्डारी गृहिणी हुन् । आर्थिक अवस्था कमजोर भएकाले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएर उनीहरुले काठमाडौंको कमलपोखरीमा सामान्य मोबाइल पसलको व्यवसाय गर्दै आएका छन् । उनीहरु कमलपोखरीमै डेरा गरी बस्छन् । गंगा र आशिकाका दुई सन्तानमध्ये पहिलो सन्तान वर्ष … Continue reading हिमाल अस्पतालले ज्यान लियो, उपभोक्ता अदालतले न्याय दियो !