कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री
काठमाडौं– कैलाली कारागार कैदी–बन्दीले नियन्त्रणमा लिइरहँदा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । उनले शनिबार भैंसेपाटीस्थित सरकारी निवासमा गृहमन्त्री लेखकसँग भेट गरेका हुन् । भेटका क्रमा कैलाली कारागारमा भएको घटनाको विषयसँगै सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार राति कैलाली कारागारभित्र … Continue reading कैलाली कारागार प्रकरण : मुख्यमन्त्री शाहले भेटे गृहमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed