रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती डा. आरजु राणा देउवामाथि आक्रमण भएको छ । जेन–जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि आक्रोशित समूहले बूढानीलकण्ठ निवासमा पसेर आक्रमण गरेको हो । बूढानीलकण्ठस्थित निवासमा छिरेका आन्दोलनकारीले सुरूमा घरमा आगो लगाएपछि उनीहरूमाथि कुटपिट गरेका हुन् । देउवा दम्पतिको सुरक्षाका लागि सोमबार मात्रै थप सुरक्षाबल तैनाथ गरिएको … Continue reading रक्ताम्य हुने गरी कुटिए पूर्वप्रधानमन्त्री देउवा