पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस्
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जेन–जी पुस्ताको आन्दोलन अराजक नबनोस् भन्ने सुझाव दिएका छन् । ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयद्वारा जारी वक्तव्यमा पूर्वराजाको भनाई उधृत गर्दै भनिएको छ, ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस र यसमा कसैको धुसपैठ नहोस भन्ने धारणा राखिबक्सेको छ ।’ आन्दोलनमा विदेशी घुसपैठ नहोस् भन्नेसमेत पूर्वराजाको चाहना रहेको विज्ञव्तिमा उल्लेख छ … Continue reading पूर्वराजाको सन्देश : आन्दोलनमा कसैको घुसपैठ नहोस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed