सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज राती १० बजेदेखि परिचालित हुने जनाएको छ । सरकारले गरेको निर्मम दमनपछि जेन-जी आन्दोलन हिंसात्मक हुँदै जाँदा नेपाली सेनाले आफू परिचालिन हुन लागेको जनाएको हो । केहीबेर अघिमात्रै प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै प्रदर्शनकारीलाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरिसकेका छन्‌ । प्रदर्शनमा बल … Continue reading सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन