इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
कायरो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् । सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् । सम्झौताका मुख्य … Continue reading इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed