गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ? 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा वीरेन्द्रको पारिवारिक वंशनाश हुँदा १३ दिन कपाल खौरिएर शोक मनाएको जनाएका छन् । माता पिता जिउँदै रहँदा पनि कहिल्यै कपाल नखौरेको बेला आफूले कपाल खौरेर वीरेन्द्रको वंशनाशमा शोक मनाएको जनाउँदै थापाले शीतल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् । ‘राजा वीरेन्द्रको वंशनाश हुँदा १३ दिन कपाल … Continue reading गगन थापाको प्रश्न- निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा भए के गर्थे होलान् ?