ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू)

काठमाडौँ- मंगलबार जेन-जी समूहका नाममा गरिएको तोडफोड र आगजनीबाट अकल्पनीय विध्वंश भएको छ। सयौँ वर्षदेखिका इतिहास मेटिने गरी गरिएको यो मनै कुँढिने विध्वंशको दृश्यले जोकोहीको मन रूवाउँछ । आगजनीबाट कयौँ सरकारी संरचना ध्वस्त भएका छन् । ड्रोन भ्यु हिल्टन होटेल, नक्सालको  भाटभटेनी, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालय शीतल निवासको भयंकर विनाश देख्न सकिन्छ । … Continue reading ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू)