ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू) « Khabarhub

ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू)


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार जेन-जी समूहका नाममा गरिएको तोडफोड र आगजनीबाट अकल्पनीय विध्वंश भएको छ।

सयौँ वर्षदेखिका इतिहास मेटिने गरी गरिएको यो मनै कुँढिने विध्वंशको दृश्यले जोकोहीको मन रूवाउँछ ।

आगजनीबाट कयौँ सरकारी संरचना ध्वस्त भएका छन् । ड्रोन भ्यु हिल्टन होटेल, नक्सालको  भाटभटेनी, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपति कार्यालय शीतल निवासको भयंकर विनाश देख्न सकिन्छ ।

उता सिंहदरबार,  सर्वोच्च अदालत,  सडक विभाग,  संसद् भवन,  यातायात व्यवस्थापन कार्यालय र  सरकारी वकिल कार्यालयसहितमा अझै पनि आगो दन्किरहेको छ।  

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  २ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र