अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी
काठमाडौँ- जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको धारणा बुझ्नेबारे छलफल भएको छ। जेन-जी समूह अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोडनजिक पुगे्का छन् । तर उनीहरूले यो निचोड निकाले पनि हालसम्म कार्कीसँग सवाद हुन सकेको छैन । उनले अन्तरिम सरकारको नेतृत्व लिन्छिन् … Continue reading अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed