त्रिवि उपकुलपति बरालबारे प्रधानमन्त्रीको टिप्पणी- काम गर्न नसकेपछि राजीनामा फ्याँकेछन्
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालले काम गर्न नसकेर राजीनामा दिएको बताएका छन् । बरालले प्रधानमन्त्रीकै असहयोगका कारण आफूले पदबाट राजीनामा दिन बाध्य भएको बताइरहेका बेला ओलीले शुक्रबार बुटवलमा आयोजित एमालेको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन यसो भनेका हुन् । उपकुलपति बरालको राजीनामा प्रकरणको चर्चा गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् … Continue reading त्रिवि उपकुलपति बरालबारे प्रधानमन्त्रीको टिप्पणी- काम गर्न नसकेपछि राजीनामा फ्याँकेछन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed