रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षीको छलफल सकियो, सतापक्षसँग वार्ता हुँदै

काठमाडौं- भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच बुँदे मागबारे प्रतिपक्षी दलहरूको छलफल सकिएको छ । भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्नेसहित रास्वपाको ५ बुँदे मागमा प्रतिपक्षी दलहरूबीचमा छलफल सकिएको हो । भिजिट भिसा प्रकरणमा रास्वपाद्वारा कांग्रेससमक्ष प्रस्तुत ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलहरूको … Continue reading रास्वपाका ५ बुँदे मागमा प्रतिपक्षीको छलफल सकियो, सतापक्षसँग वार्ता हुँदै