बजेटको बाध्यतामा परेका बालेनले स्वीकारे प्रमुख प्रशासकीय गुरागाईंलाई, कार्यकक्षमा उपमेयर र वडाध्यक्षसहितको बैठक

काठमाडौं– अनेक प्रयास गर्दा पनि छेक्न नसकेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक शुक्रबार राखेका छन् । मेयर साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठक बसेको हो । बैठकमा उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरू पनि सहभागी छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत … Continue reading बजेटको बाध्यतामा परेका बालेनले स्वीकारे प्रमुख प्रशासकीय गुरागाईंलाई, कार्यकक्षमा उपमेयर र वडाध्यक्षसहितको बैठक