काठमाडौं- नेकपा एमालेभित्र गहिरिँदो आन्तरिक असन्तुष्टि र विवादबीच केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले नेतृत्वको कार्यशैलीप्रति कडा टिप्पणी गरेकी छिन्। पार्टी सक्किने दिशातिर गइरहेको भन्दै उनले विगतका सबै निर्णयको सांगोपांगो समीक्षा गर्नुपर्ने धारणा राखेकी हुन्। पार्टी सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत च्यासलमा बस्ने र बाहिर बस्ने नेताहरूबीचको भनाभन रोक्न आह्वान गरेपछि प्रतिक्रिया दिँदै तिमल्सिनाले भनिन्, ‘राजावादीलाई बोकेर … Continue reading एमालेमा अन्तरविरोध चर्किँदै गर्दा उषाकिरणको आक्रोश- राजावादी र एकनाथ बोकेर हिँड्नेहरूको पनि समीक्षा गरौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed