नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् । काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट मंगलबार र बुधबार भागेका कैदीहरूलाई नेपाली सेना र नेपाल प्रहरीले सिन्धुलीका विभ्रिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अहिलेसम्म १६७ कैदीलाई नियन्त्रणमा लिइएको छ । स्थानीयबासीको सहयोगमा थप कैदीहरूको खोजी भइरहेको … Continue reading नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए