हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोल्न लागेको उज्यालो नेपाल पार्टीमा कोशी प्रदेशका पहिचानवादी पक्षदरहरू समायोजन हुने भएका छन् । पहिचानवादी अभियन्ता तथा इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार डकेन्द्र थेगिमका अनुसार कुलमानको पार्टीमा ताप्लेजुङबाट सरस्वती लिम्बू सरु नयाँ दलको केन्द्रीय सदस्य हुने भएकी छन्। पाँचथरबाट डाक्टर महेन्द्र लावती र इलामबाट थेगिम पनि कुलमानको पार्टीमा केन्द्रीय … Continue reading हर्कलाई धक्का : कोशीका थेगिम र लावतीसहितका पहिचानवादी नेता कुलमानको पार्टीतिर