प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति
काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, जेन-जी नेतृत्व, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतबीच यस्तो सहमति जुटेको हो । सहमतिअनुसार जेन-जीबाट प्रधानमन्त्रीमा सिफारिस कार्कीलाई सरकार प्रमुख बनाउनुअघि नै आफूले संसद् विघटन गर्ने जानकारी राष्ट्रपति पौडेलले मौजुदा … Continue reading प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed