चैत १५ को हिंसात्मक झडपबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले

काठमाडौं- गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक मुख खोलेका छन् । नयाँ वर्ष २०८२ को शुभकामना दिने क्रममा उनले चैत १५ को घटनाबारे मुख खोलेका हुन् । चैत १५ गते उनैलाई भेटेका दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले प्रदर्शन गर्दा भएको … Continue reading चैत १५ को हिंसात्मक झडपबारे पहिलो पटक मुख खोले पूर्वराजा शाहले