जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन
काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई राजीनामा पत्र पठाएकी हुन् । जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नरहेको निष्कर्षसहित सांसद पदबाट राजीनामा दिएको विवरण गुरुङले पत्रमा उल्लेख गरेकी छन् । ‘जनताले तिरेको करबाट … Continue reading जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed