पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी

नयाँदिल्ली- पाकिस्तानविरुद्ध भएको ‘अपरेसन सिन्दूर’बारे सोमबार देशवासीलाई सम्बोधन गरेर बताएपछि भारतीय प्रधानमन्त्री मोदी मंगलबार बिहान पञ्जाबको आदमपुर एयरबेसमा पुगेका छन् । त्यहाँ पुगेर प्रधानमन्त्री मोदीले वायुसेनाका जवानहरूसँग भेट गरेका छन् । सामाजिक सञ्जालमा आएका तस्वीरहरूमा प्रधानमन्त्री मोदी सेनाका जवानहरूमाझ देखिएका छन्। प्रधानमन्त्री मोदीले आदमपुर एयरबेसको आफ्नो यात्राबारे सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट पनि शेयर … Continue reading पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी