ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई
काठमाडौं– ओबीबीसीआई (ओम्नी) ग्रुपले लामो समयदेखि नेपाल वायुसेवा निगमलाई करोडौँ हवाइ भाडा बुझाएको छैन । ओम्नी ग्रुपले कोभिड महामारीको समयमा चीन उडानको क्रममा निगमको जहाज चाटर्ड फ्लाइट गरेर अहिलेसम्म हवाइ भाडा नतिरेको हो । वायुसेवा निगमले ओम्नी र नेपाल सरकारको नाममा वि.सं. २०७६ चीन (कोभिड) शीर्षकमा १ करोड ९४ लाख बक्यौताको अभिलेख राखेको छ । तत्कालीन … Continue reading ओम्नीले ६ वर्षदेखि झण्डै दुई करोड हवाई भाडा तिरेन निगमलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed