देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट
काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने स्वर सुनिन थालेपछि लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा) ले आपत्ति जनाएका छन् । सभापति देउवामाथि जेन–जी आन्दोलनकारीले गरेको सांघातिक आक्रमण र घरमा गरेको आगजनीप्रति मतलब नराखेर केन्द्रीय नेताहरूले जिम्मेवारी हस्तान्तरणको माग गर्न थालेपछि उनले आपत्ति जनाएका हुन् । ‘पार्टीका केन्द्रीय … Continue reading देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed