जनार्दन पक्षीय ‘प्रगतिशील राष्ट्रिय अभियान’ले सुदनको नेतृत्वमा घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान

काठमाडौं – देशमा पुनः राजनीतिक रूपान्तरणको आवश्यकता रहेको नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्मा पक्षका नेता-कार्यकर्ताले पूर्वसांसद सुदन किरातीको नेतृत्वमा ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन्। माओवादीभित्र तीन वर्षदेखि लोकतान्त्रिक मूल्य र पारदर्शिताको बहस गर्दै आएका नेताहरूको समूहले बिहीबार एक अपील जारी गर्दै अभियानको औपचारिक घोषणा गरेका हुन् । किरातीले जारी गरेको अपिलमा भनिएको छ, … Continue reading जनार्दन पक्षीय ‘प्रगतिशील राष्ट्रिय अभियान’ले सुदनको नेतृत्वमा घोषणा गर्‍यो नयाँ राजनीतिक अभियान