देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो
सुनसरी– बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष तरुलको उत्पादन घटेको छ । गतवर्षको तुलनामा ५० प्रतिशत कम तरुल उत्पादन भएको स्थानीय कृषक र व्यापारीहरुले बताएका छन् । उनीहरूका अनुसार तरुल रोपेलगत्तै अधिक झरीबर्षा हुँदा र खुम्लेकिरा लागेका कारण यो कम उत्पादन भएको हो । बराहक्षेत्र नगरपालिकाका वडा–६ देखि वडा ११ सम्म स्थानीय कृषकले … Continue reading देशकै धेरै तरुल फल्ने बराहक्षेत्रका किसानको आम्दानी यो वर्ष आधाले घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed