दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग शुक्रबार भएको दुई बुँदे सहमति राष्ट्र हितका लागि गरिएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रचण्डले राष्ट्र हितका लागि सहमतिबाट कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले विद्रोह गर्ने काम चलिरहने भएकाले यसलाई जसरी बुझे पनि हुने बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले लामो … Continue reading दुई बुँदेबारे प्रचण्ड : ‘राष्ट्रहितका लागि अघि बढ्ने र पछि हट्ने भइरहन्छ’