प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नौ महिनामा दोस्रो पटक उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् । तेस्रो कार्यकालका लागि २०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओली २०८१ मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । त्यसको ठ्याक्कै नौ महिनापछि यही भदौ १४ गते ओली चीनतर्फ उड्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीले … Continue reading प्रधानमन्त्री ओली नौ महिनामा दोस्रो पटक चीन जाँदै, सी र मोदी दुवैसँग हुनेछ भेट