काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी परित्याग गरेको उनीनिकट नेताले बताएका छन् । यसबारे सोध्न पटक-पटक श्रेष्ठलाई सम्पर्क गरे पनि उनीसँग सम्पर्क हुन सकेको छैन । उनलेे यसबारेमा सार्वजनिक रूपमा केही बोलेकी छैनन् । पार्टीकी सह-मामन्त्री रहेकी श्रेष्ठले करिब तीन महिना अगाडि नैपदबाट राजीनामा दिएकी थिइन्। तन र … Continue reading सुमनाले छाडिन् रास्वपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed