सुमनाले छाडिन् रास्वपा « Khabarhub

सुमनाले छाडिन् रास्वपा


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी परित्याग गरेको उनीनिकट नेताले बताएका छन् ।

यसबारे सोध्न पटक-पटक श्रेष्ठलाई सम्पर्क गरे पनि उनीसँग सम्पर्क हुन सकेको छैन । उनलेे यसबारेमा सार्वजनिक रूपमा केही बोलेकी छैनन् ।

पार्टीकी सह-मामन्त्री रहेकी श्रेष्ठले करिब तीन महिना अगाडि नैपदबाट राजीनामा दिएकी थिइन्।

तन र उनको राजीनामा पार्टीले स्वीकृति गरेको थिएन। सभापति रवि लामिछानेले उनको राजीनामा रोकेका थिए ।

सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदा शीतल निवास पुगेकी उनी मन्त्री बन्ने चर्चा चलेको थियो ।

तर उनी आफैंले भने मन्त्री नहुने बताएकी छन् । रास्वपाकी समानुपातिक सांसद उनी यसअघि शिक्षा मन्त्री भइसकेकी छन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : १९ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा