काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशभरका अधिकांश स्थानमा बिजुली गएको छ। खाना पकाउने समयमा बिजुली जाँदा काठमाडौं उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् । नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सब-स्टेसन प्राविधिक समस्या आउँदा देशभर अघोषित लोडसेडिङको अवस्था आएको हो । प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सब-स्टेशनमा प्राविधिक समस्या देखिँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा … Continue reading काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या