देउवाले प्रवेश गराएको भोलिपल्टै खारेज भयो देवेन्द्र यादवको सदस्यता
काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ । लोसपाका पूर्व महासचिव यादवविरुद्ध फौजदारी कानूनी कारबाही प्रक्रिया चलिरहेको भन्दै कांग्रेसले एक दिनमै सदस्यता खारेज गरेको हो । उनलाई बिहीबार मात्रै सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएका थिए । ‘पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई … Continue reading देउवाले प्रवेश गराएको भोलिपल्टै खारेज भयो देवेन्द्र यादवको सदस्यता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed