सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार

काठमाडौं– सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् ।  शीतलनिवासमा सोमबार आयोजित नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहलाई सभामुख घिमिरेले बहिष्कार गरेका हुन् । तर, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने शपथ ग्रहण समारोहमा सहभागी भएका छन् ।  यसअघि उनी पनि सभामुख घिमिरेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा अनुपस्थित थिए … Continue reading सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार