सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार « Khabarhub

सभामुख घिमिरेले गरे अन्तरिम सरकारका मन्त्रीहरूको शपथ समारोह बहिष्कार


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । 

शीतलनिवासमा सोमबार आयोजित नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहलाई सभामुख घिमिरेले बहिष्कार गरेका हुन् । 
तर, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने शपथ ग्रहण समारोहमा सहभागी भएका छन् । 

यसअघि उनी पनि सभामुख घिमिरेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा अनुपस्थित थिए । 
जेन–जी पुस्ताको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

शपथ खाएलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : २५ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६