पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। सुन तस्करीमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहसपछि अदालतले बुधबार यस्तो आदेश गरेको हो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा करिब साढे ८ करोड बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) … Continue reading पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed